म्याग्दीमा काँग्रेस महाधिवेशन : नयाँ नेतृत्वकाे लागि सरगर्मी बढ्याे

विकल्प न्युज/ बेनी भदौ १६ गते । नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४ औँ महाधिवेशनको तिथि नजिकिदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ । कांग्रेस को केन्द्रिय निर्वाचन कार्यतालिकाअनुसार १८ भदौमा वडा तहको अधिवेशन हुँदै छ । एक संघीय, दुई प्रदेश निर्वाचन क्षेत्र, ६ स्थानीय … Continue reading म्याग्दीमा काँग्रेस महाधिवेशन : नयाँ नेतृत्वकाे लागि सरगर्मी बढ्याे